मानव तस्करीदेखि ठगीसम्मको मुद्दामा मुछिएका १० कलाकार (भिडियो रिपोर्ट)

डिसी नेपाल
२३ जेठ २०७६ ८:४३

काठमाडौं । भनिन्छ, कलाकारहरु राष्ट्रका गहना हुन् । त्यसैले उनीहरुको मान, सम्मान र प्रोत्साहन हुनुपर्छ । तर विडम्वनाका साथ भन्नुपर्छ कतिपय राष्ट्रका गहनाहरु यिनै पदवीको दुरुपयोग गर्दै सामाजिक हित विपरितका गतिविधिमा संलग्न हुने गरेका छन् ।

यसरी कलाकारिताको आवरणमा विकृतजन्य धन्दा गर्नेहरुमा नेम र फेम कमाएका कलाकारहरु पनि पर्छन । यस्ता कलाकारहरुले कलाकारिताको मात्रै बदनाम गरेनन् समग्र कलाकारको इमान र इज्जतमाथि प्रश्नचिन्ह खडा गरिदिएका छन् । यस्तो प्रवृतिले भोलिको दिनमा कोही कलाकारलाई आँखा चिम्लेर विश्वास गर्न सकिँदैन ।

कलाकारलाई हार्दिकतापुर्वक सम्मान गर्न सकिँदैन । कलाकारितालाई दाउमा राखेर यसरी अनेकन धन्दा गर्नेहरुको हर्कत र कर्तुत यहाँ प्रस्तुत गरिएको छ । जो मानव तस्करीदेखि ठगीसम्मको मुद्दामा मुछिएका छन् ।

थप तथा विस्तृत जानकारीको लागि केन्द्रबिन्दु न्युजले तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुहोस्…


No ads found for this position

प्रतिक्रिया

One thought on “मानव तस्करीदेखि ठगीसम्मको मुद्दामा मुछिएका १० कलाकार (भिडियो रिपोर्ट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *