गुठी विधेयकको विरोधमा जनआन्दोलनको झल्को दिँदै माइतीघरमा जनसागर, हेर्नुहोस् १० फोटो
काठमाडौं । सरकारले राष्ट्रिय सभामा पेश गरेको गुठी विधेयक फिर्ता लिने निर्णय भएपनि त्यसविरुद्धको प्रदर्शन भने आज पनि जारी रहेको छ। प्रदर्शनकारीहरुले गुठी विधेयक खारेज गर्न माग गर्दै गुठीयारहरुले माईतीघर मण्डला घेराउ गरेका छन् भने काठमाडौँका विभिन्न स्थानमा धर्ना दिएका छन्।
अहिले विभिन्न स्थानमा भेला भएका प्रदर्शनकारी माइतीघर हुँदै बानेश्नरतिर लागेका छन् । बानेश्वरमा खबरदारी सभा हुने कार्यक्रम रहेको छ।








No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment