पृथ्वीराजमार्गमा खाल्टैखाल्टा
दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको खैरेनीटार–कोत्रे सडकखण्डको गाछेपानीमा खाल्डोमा जमेको पानी। वर्षाको कारणले सडकमा खाल्टो परेर पानी जमेपछि राजमार्ग भएर यात्रा गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment