सुन्दर अनि शान्त बौद्धनाथ (फोटोफिचर)
काठमाडौँ। प्रसिद्ध बौद्ध स्तूपमा नेपालको सबैभन्दा ठूला गोलाकार भएको स्तूपका रुपमा परिचिति छ।
सन् १९७९ देखि बौद्धनाथ युनेस्को विश्व सम्पदा क्षेत्रका रुपमा रहेको छ। विश्वभरबाट नेपाल आउने पर्यटकका लागि यो एउटा अनिवार्य गन्तव्य जस्तो बनेको छ।
बौद्धमार्गीहरुको प्रमुख गन्तव्यका रुपमा रहेको बौद्धनाथ जाँदा शान्तिको अनुभूति हुने गर्दछ।
यहाँ विहानैदेखि स्थानीय, आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लाग्ने गर्छ। वि.स. २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले काठमाडौं उपत्यकाको प्राय सबै सम्पदाहरुमा ठूलो क्षति पुर्याएको थियो।
क्षति पुगेका सम्पदाहरु मध्य बौद्धनाथको सबै भन्दा पहिले स्थानीयहरुको विशेष पहलमा पुनः निर्माण गरिएको थियो।













No ads found for this position
Facebook Comment
प्रतिक्रिया

डिसी नेपाल
Cialis Somministrazione mail order levitra 90 day supply Symptome Levitra Prevacid Edmonton