मदन भण्डारी विश्वविद्यालय विधेयक प्रस्तुत
फाइल फाेटाे।
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६’ प्रस्तुत भएको छ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक प्रस्तुत गर्दै वैज्ञानिक उत्पादन गर्नुनै विश्वविद्यालयको मुख्य उद्देश्य हुने बताए।
राष्ट्रिसभाबाट संशोधन भई संशोधनमाथि विचार गरियोस् भनी फिर्ता पठाइएको ‘भू–उपयोग विधेयक, २०७५’ को प्रस्ताव भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सदनसमक्ष प्रस्तुत गरिन्।रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment