समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले विज्ञापन खुलाएकोविरुद्ध मौन जुलुस
काठमाडौं । संविधानमा उल्लेख गरिएको समानुपातिक समावेशी सिद्धान्त विपरित लोक सेवा आयोगले विज्ञापन खुलाएको दावीसहित आन्दोलनरत ‘आरक्षण बचाऔँ आन्दोलन’ले मंगलबार पनि काठमाडौंमा मौन जुलुशसहित विरोध प्रर्दशन गरेको छ।
नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा संविधानको मूल मर्म विपरित खुलाइएको सो विज्ञापनको विरोधमा हातमा कालोपट्टी बाँधेर काठमाडौंको भृकृटीमण्डवबाट रत्नपार्कस्थित शान्तिवाटिकासम्म मौन जुलुश निकालिएको हो।
लोकसेवा आयोगले संविधानको बर्खिलाप हुने गरी सो विज्ञापन खुलाएकाले विरोधमा आज पनि कालोपट्टी बाँधेर मौन जुलुश निकाल्नु परेको आरक्षण बचाऔं आन्दोलनका संयोजक नविन रोकामगरले जानकारी दिए।
आदिवासी, जनजाति, महिला, दलितलगायतका समुदायले लोक सेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तीका लागि विज्ञापन खुलाउँदा समानुपातिक समावेशी सिद्धान्त विपरित खुलाएको दावी गर्दै खारेज गर्न माग गर्दै आन्दोलनला
No ads found for this position


डिसी नेपाल
Facebook Comment