आन्दोलनको रुपमा मनाइयो २५औं विश्व आदिवासी दिवस (फोटोफिचर)

डिसी नेपाल
२४ साउन २०७६ १६:१४

काडमाडौं। २५औं विश्व आदिवासी दिवस राजधानी काठमाडौंमा पनि मनाइएको छ। सो अवसरमा भृकुटीमण्डप देखि माईतीघरसम्म र्‍याली निकालिएको छ।

र्‍यालीमा विभिन्न जातजातिका मानिसहरु आकर्षक भेषभूषामा सजिएर सहभागि भएका थिए।

तर यसपटक भने यस दिवसलाई उनीहरुले विभिन्न माग गर्दै आन्दोलनको रुपमा मनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *