आज साउन २५ गतेको राशिफल

डिसी नेपाल
२५ साउन २०७६ ६:३१

आज मिति २०७६ साल साउन २५ गते । तदनुसार सन् २०१९ अगस्ट १० तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३९ गुँलाथ्व, श्रावण शुक्लपक्ष, दशमी, १३ः०८ उप्रान्त एकादशी तिथि शनिबार ।

मेष
काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या देखिनेछ।

वृष
साझेदारी लगानीमा फाइदा हुनेछ । आकश्मिक यात्रा गर्नुपर्नेछ।

मिथुन
खेलकुद प्रतिस्पर्धामा जित हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ।

कर्कट
सन्तानले सुख दिनेछन् । नयाँ आम्दानी बढ्नेछ।

सिंह
मित्रतामा समस्या आउनेछ । व्यक्तिगत काममा बाधा हुनेछ।

कन्या
सानो यात्रा हुनेछ । काममा फेरबदल मिल्नेछ।

तुला
भोजनको सुख हुनेछ । छरछिमेकको सहयोग आउनेछ।

वृश्चिक
पारिवारिक भेटघाट बढ्नेछ । नयाँ सम्बन्ध सुरुवात हुनेछ।

धनु
यात्रामा सास्ती मिल्नेछ । स्वास्थ्यमा खर्च हुनेछ।

मकर
आम्दानीले साथ दिनेछ । भोगविलासमा खर्च हुनेछ।

कुम्भ
साथीभाइ भेटघाट बढ्नेछ । प्रतिष्ठितसँग सम्बन्ध रहनेछ।

मीन
धर्ममा रुचि जानेछ । सामाजिक काममा व्यस्त भइनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *