विदेशी मुद्राको विनिमयदर, कुन देशको कति छ ?

डिसी नेपाल
२६ साउन २०७६ ६:५२

काठमाडौं । शुक्रबारको तुलनामा आज आइतबार युके पाउण्ड बाहेक सबै देशको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रदर ११३ रुपैयाँ १५९ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रिदर १३७ रुपैयाँ २ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २८ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ तथा बिक्रिदर २७ रुपैयाँ १४ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर १७१ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर १७३ रुपैयाँ ५२ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर २९९ रुपैयाँ ७० पैसा रहेको छ भने ३०१ रुपैयाँ २९ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *