आज घट्यो कि बढ्यो सुनको भाउ ? हेर्नुहोस् …

डिसी नेपाल
२६ साउन २०७६ १०:४१

काठमाडौं । अघिल्लो साताको पहिलो दिन ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ साताभर लगातार बढेर ७० हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च रेकर्ड हो ।

गत बिहीबार ५ सय रुपैयाँ बढेर ७० हजार रुपैयाँ पुगेको सुनको भाउ शुक्रबार र आज (आइतबार) स्थिर रहेको हो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँ तथा चाँदी ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने सुनको भाउ केही बढी पर्न सक्नेछ।

अघिल्लो साताको सुनको भाउ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *