सांसदको हनीमुनमा बिकिनीमा मस्ती, हेर्नुहोस् हट फोटोहरू

डिसी नेपाल
२६ साउन २०७६ १५:४७

काठमाडौं। बंगाली अभिनेत्री तथा अल इण्डिया त्रिणमूल कांग्रेस (टीएमसी) सांसद नुसरत जहाँले बिहे गरेपछि अहिले हनिमुनमा छिन् । मुस्लिम समुदायकी नुसरतले हिन्दु समुदायका निखिल जैनसंग विवाह गरेकी हुन् । अहिले नुसरत हनिमूनका तस्वीर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा चर्चाको शिखरमा छन् ।

विवाहलगत्तै हनिमूनका लागि मरिसस गएका नुसरत जोडीले त्यहाँ खिचिएका तस्वीर पोष्ट गरेका छन् । पोष्ट गरिएका मध्येको एउटा तस्वीरमा नुसरत सम्पूर्ण श्रृंगार गरिएकी भारतीय हिन्दु महिलाको भेषभुषामा छन् । यो तस्वीर धेरैले रुचाएका छन् । उनले आफूलाई विशेष बनाइदिएकोमा पति निखिलप्रति हार्दिक आभार प्रकट गरेकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *