एकै पटक ७९ डीएसपीको सरुवा (सूचीसहित)

डिसी नेपाल
३० साउन २०७६ १८:५७

काठमाडौं । नेपाल प्रहरीका ७९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले बिहीबार प्रहरी अधिकृतको सरुवा गरेको हो । प्रहरी महानिरीक्षक सवेन्द्र खनालको निर्णयानुसार डीएसपीहरुको सरुवा भएको प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

प्रहरी प्रधान कार्यालयले निलम्बरमा रहेका डिएसपी कुमुद ढुंगेलको पनि सरुवा गरेको छ । उनलाई प्रदेश नम्बर २ प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *