गाईजात्रा

डिसी नेपाल
३२ साउन २०७६ १०:४९

कीर्तिपुरमा शुक्रबार मनाइएको गाईजात्रामा अनुहारमा रंग लगाई सहभागि हुँदै एक व्यक्ति। गाईजात्रामा विभिन्न भेषभूषा तथा अन्य व्यक्तिहरुको नक्कल गर्ने गरिन्छ। तस्विरः आर्यन धिमाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *