कतारबाट यात्रु बोकेर आएको हिमालय एयरलाइन्सको विमानमा चरा ठोक्कियो

डिसी नेपाल
१ भदौ २०७६ ११:५०

काठमाडौँ । कतारबाट यात्रु लिएर काठमाडौँ आएको हिमालय एयरलाइन्सको विमानमा चरा ठोकिएको छ।

कतारको दोहाबाट काठमाडौँ आएको एच ९५६४ जहाज अवतरण गर्ने क्रममा चरा ठोक्किएको र विमानमा रहेका सबै यात्रु सकुश रहेको विमानस्थल स्रोतले जनाएको छ।

विमानमा चरा ठोक्किएसँगै केही बेर अबरुद्ध भएको विमानस्थलको उडान र अवतरण अहिले सुचारु भईसकेको छ।

यसबारे पूर्ण विवरण आउँन बाँकी छ ।




प्रतिक्रिया

One thought on “कतारबाट यात्रु बोकेर आएको हिमालय एयरलाइन्सको विमानमा चरा ठोक्कियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *