कतारमा तलब नदिने कम्पनीका मालिक पक्राउ

डिसी नेपाल
१ भदौ २०७६ १४:२३
4
Shares

दोहा । कतारमा कामदारलाई तलब नदिने कम्पनीका मालिक पक्राउ परेका छन् ।  कतारको शाहनियामा रहेका दुई कम्पनीमा कार्यरत मजदुरहरूले तीन महिनादेखि तलब नपाएपछि शान्तीपूर्ण आन्दोलनमा गरेका थिए।

मजदुर आन्दोलनमा उत्रिएपछि तुरुन्तै अनुसन्धान थालिएको थियो। अनुसन्धानमा दोषी पाइएपछि ती दुई कम्पनीका मालिकलाई पक्राउ गरिएको पेन्सिुला पत्रिकाले जनाएको छ।

कतार सरकारले केही समय यता कामदारको तलव समयमा तथा बैकिङ सिस्टम मार्फत उपलब्ध गराउन कडाइका साथ लागेको छ।

कतारमा करिव ४ लाख नेपाली कार्यरत छन्। जसमध्ये करिव ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दे आएका छन् ।


No ads found for this position

प्रतिक्रिया

One thought on “कतारमा तलब नदिने कम्पनीका मालिक पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *