चितवनमा पत्रकार र युट्युबरलाई प्रहरीले कुटेर लखेट्यो (भिडियो)

डिसी नेपाल
१ भदौ २०७६ १४:२७

काठमाडौं। जिल्ला प्रहरी कार्यालय चितवनमा पुगेका पत्रकार र युट्युबरलाई प्रहरीले बल प्रयोग गरेर लखेटेको छ । प्रहरी कार्यालयमा ठूलो समूहमा पुगेर सामूहिक रुपमै जानकारी मागेका उनीहरुलाई प्रहरीले बल प्रयोग गरेको हो ।

सुरुमा युट्युबर र प्रहरीबीच विवाद भएको थियो । प्रहरीले उनीहरुमध्ये कुनै एक जनासँग कुरा गर्ने र त्यही एक जनालाई सबै जानकारी दिने बताएका थिए । यत्तिकैमा विवाद बढेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले बल प्रयोग गरेपछि भागाभाग भएको थियो । भिडियो हेर्नुहोस् –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *