मदन पुरस्कार रणहारलाई र जगदम्बाश्री बैरागी काईँलालाई
काठमाडौं । रणहार उपन्यासलाई यस वर्षको मदन पुरस्कार दिइएको छ। सो उपन्यासका लागि योगेश राजलाई मदन पुरस्कार दिने निर्णय मदन पुरस्कार गुठीको बैठकले गरेको हो,
त्यस्तै यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँलालाई दिने निर्णय पनि गरेको छ । काइँला तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्ता मध्येका कवि हुन् ।
दुबै पुरस्कारको राशी ४४ लाख रुपैयाँ रहेको छ । यसअघि २ लाख रूपैयाँ रहेको पुरस्कार राशी गुठीले यसै वर्षदेखि बढाएको हो ।
पुरस्कार असोज १२ गते वितरण गरिनेछ ।
गुठीले यसअघि मदन पुरस्कारका लागि उत्कृष्ट ७ पुस्तकको नाम सार्वजनिक गरेको थियो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment