यी हिरोइनले हट पोल डान्स गर्दा के देखियो त्यस्तो ? सामाजिक संजालमा भिडियो भाइरल

डिसी नेपाल
४ भदौ २०७६ ११:०३

एजेन्सी। टिभी अभिनेत्री आश्का गोराडिया सामाजिक संजालमा निकै सक्रिय छिन् । उनले दैनिकजसो आफ्ना फोटो र भिडियोहरु पोस्ट गरिरहन्छिन् । आश्का कुशल पोल डान्सर पनि हुन् । उनले बेलाबेलामा पोल डान्सका भिडियो पनि पोस्ट गरिरहन्छिन् । हालै उनले नयाँ भिडियो इन्स्टाग्राममा शेयर गरेकी छिन् । भिडियो निकै हट छ र यो भिडियो निकै चर्चित भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *