अमेरिकाको नेपाली मन्दिरमा तीजको ब्रत पुजा हुँदै

डिसी नेपाल
४ भदौ २०७६ १४:३९

वाशिंगटन डिसी ।  अमेरिकाको राजधानी वाशिंगटन डिसी नजिकै बेल्सभिल म्यारिल्याण्डमा रहेको नेपाली मन्दिरमा तीजको ब्रत पुजा हुने भएको छ।

आगामी सेप्टेम्बर २ तारिख सोमबार ‘लेबर डे’  बिदाको दिनमा नेपाली पण्डितहरूबाट पिधीपूर्वक  पूजासहित तीजको गीतमा दिदीबहिनीहरूको नाचगान पनि हुने भएको हो।

कार्यक्रममा सम्पूर्ण नेपालीहरूलाई आयोजक नेपाली मन्दिरको संचालक समिति नेपाल एजुकेसन एण्ड कल्चरल  सेन्टर नेकका अध्यक्ष खिलेन्द्र न्यौपानेले निमन्त्रणा गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *