विदेशी विनिमयदर, आज कुन देशको कति छ ? हेर्नुहोस् …
काठमाडौं । आज (बिहीबार) अमेरिकी डलरसहित प्राय देशको भाउ सामान्य रुपमा घटेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ८० पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३८ रुपैयाँ ५९ पैसा र बिक्रिदर १३९ रुपैयाँ ३१ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६१ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३४ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४८ पैसा रहेको छ। त्यस्तै कुवेती दिनाार एकको खरिदर ३७५ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रिदर ३७७ रुपैयाँ ३३ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३०२ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर ३०४ रुपैयाँ ५२ पैसा रहेको छ।
तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर

No ads found for this position

डिसी नेपाल
Facebook Comment