११ तस्विरमा हेर्नुहोस् यसरी सम्पन्न भयो घैंटो फुटाउने प्रतियोगिता
काठमाडौं। राजधानीको गोगंबुस्थित चिल्ड्रेन पार्क अगाडि घैंटो फुटाउने प्रतियोगिता सम्पन्न भएको छ। चिल्ड्रेन पार्क युथ क्लबले वर्षैनी आयोजना गर्दै यस वर्षको प्रतियोगितामा निलो रिबन लगाउने टिमले जितेको छ।
यसपटक दुई ग्रुप रातो र निलो रिबन लगाउने टिमले प्रतियोगितामा भाग लिएका थिए। उक्त रिबन हातमा लगाउनु पर्ने हुन्छ।
प्रतियोगितामा जित हासिल गरेको टिमले १० हजार भन्दा बढी नगद पुरस्कार पाएको छ। आज भगवान कृष्ण जन्माष्टिमी हो। कृष्ण जन्मिएको आजकै दिन यो प्रतियोगिता हुँदै आएको छ।










No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment