वडा अध्यक्ष पंखामा झुण्डिए तर…

डिसी नेपाल
२१ भदौ २०७६ १५:०५

बुटवल। बुटवल उपमहानगरपालिका –२ का वडा अध्यक्ष रमेश नेपालले आत्मह*त्याको असफल प्रयास गरेका छन् । नेपालले शनिबार बिहान आफ्नै घरको पंखामा झुण्डिएर आत्मह*त्या प्रयास गरेका हुन् ।

तर, परिवारका सदस्यले तत्काल थाहा पाएर पासो काटेका थिए । घाइते अवस्थामा अस्पताल पुर्याइएका उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखिएको छ । यद्यपि अवस्था गम्भीर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *