जम्मु कश्मिरमा भूकम्प, आधा घण्टामा २ पटक धक्का

डिसी नेपाल
२३ भदौ २०७६ १४:००

एजेन्सी। भारतको जम्मु कश्मिर र हिमांचल प्रदेशको सीमा क्षेत्रमा ५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको छ ।

हिमांचलको चम्बामा मध्यान्ह १२ बजेर १० मिनेटमा भूकम्प गएको हो । आधा घण्टाको अन्तरालमा २ पटक धक्का महसुस भएको थियो । भूकम्पबाट भएको क्षतिको खबर आइसकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *