इन्द्रजात्राको लिङ्गो
फाइल
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा मंगलबारबाट शुरु भएको छ। इन्द्रजात्राको अवसरमा वसन्तपुरमा इन्द्रको मूर्तिस्वरुप लिङ्गो ठड्याइएको छ। लिङ्गोलाई विहान ९ बजेर १७ मिनेटको साइतमा उठाइएको थियो। तस्वीरः आर्यन धिमाल
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment