विराटसँग अनुष्काको बिकिनीमा मस्ती, तस्वीरहरु हेर्नुहोस्

डिसी नेपाल
२५ भदौ २०७६ १५:३०

काठमाडौं। क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्माको जोडीको निकै चर्चा हुने गर्छ । यही कारण उनीहरुका तस्वीरहरु निकै चर्चामा आउने गर्छन् । हालै विराट कोहलीले समुद्र किनारमा अनुष्का शर्मासँग मस्ती गरिरहेको एउटा तवीर सार्वजनिक गरे । तस्वीरमा अनुष्का कालो बिकिनीमा देखिएकी छिन् । लगत्तै अनुष्काले पनि आफ्ना ३ तस्वीर शेयर गरिन् यी तस्वीरमा पनि अनुष्का बिकिनीमै छिन् तर यी फोटोमा विराट छैनन् । यी तस्वीरलाई फ्यानहरुले निकै रुचाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *