अमेरिकाको मेरिल्याण्डस्थित वेल्सभिलमा ‘द्यौसी–भैलो कार्यक्रम’ हुने
वासिङ्टन डिसी, अमेरिका । अमेरिकाको मेरिल्याण्डमा अवस्थित नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र (एनइसीसी)ले द्यौसी–भैलो कार्यक्रम आयोजना गर्ने भएको छ।
आगामी अक्टोबार १९, २०, २६, २७, तथा नोभेम्बर २, ३ र ९ तारिखका दिन डिसी, मेरिल्याण्ड तथा भर्जिनिया क्षेत्रहरुमा द्यौसी–भैलो कार्यक्रम हुने भएको हो ।
मेरिल्याडको वेल्सभिलमा नेपालीहरुले अमेरिकामा स्थापना गरेको पहिलो मन्दिर, ‘पशुपति–बुद्ध मन्दिर’ को तर्फबाट सन् २०१४ देखि द्यौसी–भैलो कार्यक्रम हुँदै आएको छ।
तालिकामा कार्यक्रमबारे पूरा जानकारी

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment