हरियाली धानले भरिभराउ बाग्लुङको कुडुले फाँट

डिसी नेपाल
३१ भदौ २०७६ १२:०७

बाग्लुङ । जिल्लाको बागलुङ नगरपालिका ४ स्थित कुडुलेमा रहेको हरियाली धान खेतीको फाँट। समयमै वर्षा भएका कारण यो वर्ष धान उत्पादनमा वृद्धि हुने कृषकहरुले बताएका छन्। तस्वीरः खेमराज गौतम रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *