रामचन्द्रको दशैं गीत ‘झल्को सानुकै…’
काठमाडौं। दशैं तिहार क्रमश नजिकिँदै छ। तर, कलाकारलाई भने दशैं हितारले छोइसकेको छ। उनीहरु दशैं तिहारका गीतमा भाका हाल्न तथा भिडियो तयार गर्न ब्यस्त छन्।
लोकदोकोरी गायक रामचन्द्र चन्द र गायिका वर्षा मगरले ‘झल्को सानुकै…’बोलको दशैं तिहार गीत ल्याइसकेका छन्। कल्पना रेग्मीको शब्द रहेको गीतमा रामचन्द्रले संगीत तथा एरेन्ज गरेका छन्।
शैली क्रियसनको प्रस्तुतीमा बजारमा आएको गीतको भिडियोमा कल्पना रेग्मी, जिया रेग्मी र संजय पोखरेल देखिएका छन्। भिडियोको निर्देशन मदन खड्काले गरेका हुन्।
हेर्नुहोस् गीत :
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment