‘गलबन्दी गर्ल’को नयाँ गीत ‘पिलाएपछि’ सार्वजनिक [भिडियोसहित]
काठमाडौं। गायक युवराज कार्कीको नयाँ गीत ‘पिलाएपछि’ सार्वजनिक गरिएको छ।
सार्वजनिक गीतको भिडियोमा ‘बोल माया’, ‘गलबन्दी’जस्ता गीतमा अभिनय गरेर चर्चा कमाएकी मोडल अन्जली अधिकारीले कम्मर मर्काएकी छिन्।
युवराजकै शब्द र संगीत रहेको गीतको भिडियोमा अन्जलीसँगै कमल, साया, प्रिन्स लगायत फिचर्ड छन्। विशाल निरौलाले एरेन्ज गरेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन्। सम्पादन मिलन विश्वकर्माको छ। गीतको भिडियो कोरियोग्राफी एवम् निर्देशन विक्रम चौहानले गरेका हुन्।
हेर्नुस् भिडियो :
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment