दीपक-दीपाको ‘छ माया छपक्कै’को ट्रेलर रिलिज

डिसी नेपाल
३ असोज २०७६ १६:१३

काठमाडौं। दीपक-दीपाको फिल्म ‘छ माया छपक्कै’को ट्रेलर रिलिज गरिएको छ । बहुप्रतिक्षित फिल्म ‘छ माया छपक्कै’को शुक्रवार ट्रेलर रिलिज गरिएको हो ।

फिल्मले उमेर दुरीमा हुने प्रेम र राजनीतिको कथा भन्छ । रोहित अधिकारीको निर्माण र दीपेन्द्र लामाको निर्देशन रहेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरेलगायतको अभिनय रहेको छ । चलचित्र असोज २४ गते रिलिज हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *