आज अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर स्थिर

डिसी नेपाल
२० असोज २०७६ ६:३४

काठमाडौं। आज आइतबार अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर स्थिर रहेको छ। आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७२ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ५१ पैसा र बिक्रिदर १४० रुपैयाँ २५ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३२ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २३ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ १७ पैसा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *