एसिड आक्रमणमा परेर कीर्तिपुरमा उपचाररत मुस्कानलाई शाहरुख खानले पठाए यस्तो सन्देश

डिसी नेपाल
२२ असोज २०७६ ९:५४

एजेन्सी। बलिउड चर्चित अभिनेता शाहरुख खानले एसिड आक्रमणमा परेर उपचार गराइरहेकी मुस्कान खातुनलाई सन्देश पठाएका छन्।

खानले सामाजिक संजाल ट्वीटरमार्फत मुस्कानलाई सन्देश पठाएका हुन्।

सन्देशमा अभिनेता खानले उनको शीघ्रलाभको कामना गरका छन्। खातुनको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

यसअघि पनि अर्का बलिउड चर्चित अभिनेता अमिताभ बच्चन र वरुण धवनले उनलाई भिडियो सन्देश पठाएका थिए।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *