बलिउड अभिनेता धर्मेन्द्रलाई डेंगू लाग्यो
एजेन्सी। बलिउडका चर्चित अभिनेता धरम सिंह देवल अर्थात धर्मेन्द्रलाई डेंगू लागेको छ।
मुम्बई मिरर रिपोर्टका अनुसार अनुसार उनलाई तीन दिनका लागि हस्पिटलमा भनाई थियो।
एक रिपोट्सका अनुसार अहिले उनको स्वास्थ्यमा विस्तारै सुधार हुँदै आएको र उनलाई सोमबार डिस्चार्ज गरिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment