आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी पक्राउ

डिसी नेपाल
३० असोज २०७६ २२:५९

कैलाली । आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी गौरीगंगा नगरपालिका ३ बस्ने ५० वर्षीया अनिता देवी बिष्ट र २५ वर्षीया निरुता बिष्टलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

आत्महत्या दुरुत्साहन मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात पश्चात फरार रहेका उनीहरुको खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनीहरूलाई फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *