ऋषिराम धमलाको गीतमा केकी अधिकारीको दमदार अभिनय

डिसी नेपाल
३ कार्तिक २०७६ ९:३१

काठमाडौँ । गायक तथा गीतकार ऋषि राम धमलाले ‘खोली दोभान’ बोलको गीत बजारमा ल्याएका छन् ।

पछिल्लो पुस्ताकी लोकप्रिय गायिका मेलिना राई र ऋषि धमलाको स्वर रहेको ‘खोली दोभान, कि लाउ माया कि हुन्न भो भन’ बोलको गीतमा दिपक अधिकारीले संगीत भरेका छन् भने कष्ण विकले एरेन्ज गरेका छन् । गीतको शब्द पनि धमलाले नै रचना गरेका हुन् ।

उक्त गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारी र गायक तथा गीतकार धमलाको मूख्य अभिनय रहेको छ । उक्त भिडियोलाई शिव विकले निर्देशन गरेका हुन्।

यसअघि धमलाले ‘ति दिन’, ‘ज्यान विदेश, मन आफ्नै देशमा’, बोलका गीत बजारमा आएका छन् ।

भिडियो :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *