काँग्रेस केन्द्रीय समिति बैठक नबसेरै स्थगित
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ ।
आगामी मंसिरमा हुन लागेको उपनिर्वाचनका उम्मेदवारका बारेमा निर्णय गर्न विहिबार अपरान्ह २ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी स्थगित भएको हो।
पार्टी विधान अनुसार जिल्ला कार्यसमितिको रायमा प्रदेश कार्यसमितिले बढीमा ३ जना उम्मेदवारको नाम सिफारिस गरि केन्द्रलाई पठाउनुपर्नेमा धेरै उम्मेदवारको नामावली आएपछि त्यसबारे छलफल गर्नुपर्ने देखिएकाले बैठक स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
बैठकमा प्रस्ताव गरिएका विषय बारेमा छलफल यथेष्ट नभएकाले औपचारिक बैठक बस्न नसकेको उनले बताए।
पार्टीले जिल्ला कार्यसमितिको रायमा प्रदेश कार्यसमितिलाई ३ जना उम्मेदवारको नाम सिफारिस गरि केन्द्रमा पठाउन निर्देशन गरेको थियो। तर सबै स्थानबाट ३ जना भन्दा बढी उम्मेदवारको नाम केन्द्रमा पठाईएको छ।
प्रवक्ता शर्माका अनुसार सबै भन्दा बढी कास्कीबाट १६ जना, भक्तपुरबाट १० जना, बाग्लुङबाट ४ जना र दाङबाट ११ जनाको नाम प्राप्त भएको छ। पुन सिफारिस गरि पठाउन निर्देशन गर्ने वा केन्द्रले नै निर्णय गर्ने भन्ने सन्र्दभमा छलफल गरि निर्णय गरिने उनले बताए।
No ads found for this position

डिसी नेपाल
Over smart , very worst , ज्यावै नै खराब बाहुन हो। ट्यालेन्ट भनौ भने , सधै नेपालको चोरेर खाने , ज्यादा भाषण गर्ने , नेपालको हालत त्यस्तो छ (2) धुर्ब सत्य कुरा :- प्राचीन काल देखि नेपाल। नेपालमा मानिस हरु थिए। तर पछि नेपाल पसेको बाहुन , नेपालमा मान्छे सबै बाहिर बाट को हुन भन्छ रे त्यस्तो आफु नेपालको हैना भनेर , नेपालमा मान्छे नै थिएनन जस्तो कुरो गर्नी। बाहुन के भन्छ रे भने ? पृथ्बीमा , मान्छे कहाबाट आको भन्छ रे , कस्तो लाजै मरनु , किन त्यस्तो Over talking गरेको ? (4) बाहुन नेपालको हैना भन्दैमा , फलानो जात पनि फलानो ठाऊ बाट आको भन्न मिल्छ ? नहुने नहुने कुरो गर्ने ????