एनपीपीएले २८ औं वार्षिकोत्सव तथा नेपाल संवत ११४० मनाउने

डिसी नेपाल
१५ कार्तिक २०७६ १२:२२
40
Shares

वाशिङ्टन डिसी । अमेरिकामा रहेका नेवारहरुको समुदाय नेपाः पासा पुचः अमेरिकाय् (एनपीपीए) ले आफ्नो २८ औं वार्षिकोत्सव तथा नेपाल संवत ११४० को अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ।

एनपीपीएले यही नोभेम्बर ९ तारिख शनिबारको दिन आफ्नो वार्षिकोत्सव तथा नेपाल संवत ११४० मनाउने भएको हो। उक्त कार्यक्रम दिनको दुई बजेदेखि रातको १० बजेसम्म हुने नेपाः पासा पुचः अमेरिकायले जानकारी दिएकाे छ। उक्त कार्यक्रममा सहभागी हुन एनपीपीएले डिसी, मेरिल्याण्ड, भर्जिनिया लगायतका क्षेत्रमा रहेका सम्पूर्णलाई निमन्त्रणा पनि गरेको छ।

विस्तृत जानकारीका लागि तलको विवरण हेर्नुहोस्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *