तनहुँको साँगेफाँटमा धान झार्दै (झाँट्दै) कृषक
दमौली । तनहुँको व्यास नगरपालिका–६ स्थित साँगेफाँटमा लगाएको धान काटेर झार्दै कृषक।
युवा गाउँबाट रोजगारका लागि विदेश गएपछि कृषकलाई जनशक्तिको अभावमा यतिबेला धान भित्र्याउन कठिनाई परेको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस/तनहुँ
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment