पारसको सोनिकासँग मस्ती, हिमानीले गर्दैछिन् डिभोर्सको तयारी

डिसी नेपाल
२१ कार्तिक २०७६ १५:२८

काठमाडौं । पूर्वयुवराज पारस शाह भिजे तथा मोडल सोनिका रोकायासँग नजिकिँदै गएपछि पारसकी श्रीमती हिमानी शाहले डिभोर्सको तयारी गरेको चर्चा चलेको छ । पूर्वयुवराज पारस पछिल्लो समय सोनिकासँग देशमा विभिन्न स्थानमा घुमिरहेका छन् । सोनिकाले पारससँग घुम्दै गरेको भिडियो ब्लव आफ्नो युट्युब च्यानल ‘द सोनिका शो’मा अपलोड गरेकी छिन् ।

यता सोनिकासँग पारस नजिक भएपछि पूर्वयुवराज्ञी हिमानी शाहले डिभोर्स दिने तयारी गरेकी छिन् । हिमानीले डिभोर्सको तयारी गरिरहेको दावी गरिए पनि यको आधिकारिक रुपमा पुष्टि भने हुन सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *