आलियाले गराइन् ‘अण्डर वाटर’ बोल्ड फोटोशुट, हेर्नुहोस् ७ तस्वीर

डिसी नेपाल
२६ कार्तिक २०७६ १५:००

एजेन्सी। पछिल्ला दिनहरुमा अण्डर वाटर फोटोशुट नयाँ फेशन बनेको छ। यो नयाँ फेशनबाट बलिउड नायिका आलिया भट्ट पनि टाढा रहन सकिनन्। एक म्यागेजिनका लागि गरिएको फोटो शुटमा उनले पनि अण्डरवाटार शैलीलाई नै रोजिन्। अहिलेसम्म कयौँ नायिका तथा मोडलहरुले यस्तो फोटोशुट गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *