साधुको भेषमा बाबाको अश्लिल हर्कत, भिडियो भाइरल भएपछि छानवीन गर्न आदेश
एजेन्सी। बेला बेला फर्जी र ढोंगी साधु बाबाको किस्सा सुन्न पाइन्छ। बाबाको भेषमा एक व्यक्तिले सबै हद पार गरेको भिडियो यतिबेला समाजिक संजालमा भाइरल भइरहेको छ। यो घटना भारत जोधपुरको हो।
ती व्यक्ति साधुको भेषमा एक महिलासँग अश्लिल हरकत गरिरहेका छन्। सामाजिक संजालमा यो भिडियो भाइसल भएपछि ती साधुलाई पक्राउ गर्न माग गरिएको छ।
सामाजिक संजालमा भइरल भइरहेको भिडियोमा साधुको भेषमा रहेको ती व्यक्तिले एक जनमात्रै नभएर धेरै महिलामाथि अश्लिल हरकत गरिरहेका छन्। यो भिडियो सार्वजनिक भएपछि मासिनहरु आक्रोशित भएका छन्।
मानिसहरुले बाबा विरुद्ध प्रहरीले उजुरी दिएका छन्। बढ्दो आक्रोशलाई मध्यनजर गर्दै जोधपुरका डीसीपी धर्मेन्द्र कुमार यादवले घटनाको जाँच गर्न आदेश दिएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment