महिला हिसांविरुद्धका कनून बनाउन तयार छौं : सभामुख शाही

डिसी नेपाल
९ मंसिर २०७६ १६:२९

काठमाडौं। कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले घरेलु तथा लैगिंक हिसां सम्बन्धि नयाँ कानुन बनाउन कर्णाली प्रदेशसभा सकरात्मक रहेको बताएका छन्।

कर्णाली प्रदेशको राजधानि वीरेन्द्रनगर सुर्खेतमा गरिएको लैंगिक हिसां प्रभावित तथा जोखिममा परेका महिला बालबालिकाको अवस्था विषयमा सरोकारवलाहरुसंग गरिएको एक अन्तरक्रिया कार्यक्रममा शाहीले यस्तो बताएका हुन्।

‘समाजमा हुने कुनै पनि हिसांलाई कम गर्न प्रदेश सरकार तथा स्थानीय तहसबै मिलेर सुहाउँदो तथा विषय अनुकुल कानून बनाउन लागि पर्ने छौँ’, उनले भने, ‘हिसां कम गर्न प्रत्येक व्याक्ति, घरपरिवार तथा समाज आफै जिम्मेवार नभएसम्म सफल्तामा पुग्न सकिँदैन्। त्यसैले सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने र संघ–संस्था तथा सबैको दायित्व पनि उतिकै रहेको चहिन्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *