रातो बिकिनीमा ‘ससुराल सिमर का’ अभिनेत्रीको किलर लुक, हेर्नुहोस् १० तस्वीर

डिसी नेपाल
१८ मंसिर २०७६ १६:१७

मुम्बइ। भारतीय टेलिभिजन अभिनेत्री कृष्णन बेरेटो सामाजिक संजालमा निकै सक्रिय छिन् । उनी बेलाबेलामा आफ्ना बोल्ड फोटोहरुका कारण चर्चामा रहन्छिन् । पछिल्लो समय उनले रातो रंगको बिकिनीमा केही फोटोहरु शेयर गरेकी छिन् । इन्टरनेटमा उनका फोटोहरु तीव्र रुपमा भाइरल भइरहेका छन् । रातो बिकिनीमा कृष्णन निकै ग्ल्यामरस देखिएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *