हलिउड अभिनेत्रीलाई चेतावनी – ‘खुल्ला ठाउँमा शौच गर्न मनाही छ’

डिसी नेपाल
२२ मंसिर २०७६ १५:५८

एजेन्सी। हलिउड अभिनेत्री जोइ किंग नयाँ फोटोसुटका कारण सामाजिक संजालमा ट्रोलको शिकार बनेकी छिन् । जोइले आफ्नो नयाँ फोटोसुटको तस्वीर ट्वीटरमा पोस्ट गरेकी थिइन् । फोटोसुटमा उनको पोजलाई लिएर निकै मजाक बनाइएको छ । धेरैले ट्रोल र मिम बनाएर उनको मजाक उडाएका हुन् । सामाजिक संजालमा उनको पोजको तुलना शौचालय जाँदाको पोजसँग गरिएको छ ।

उनीहरुले खुल्ला ठाउँमा शौच गर्न मनाही भएको भन्दै जोइलाई उडाएका छन् । अर्का उक युजरले जोइको यो पोज देखेर आफ्नो बाल्यकालको याद आएको भनेका छन् । अर्का एक जनाले जोइको यो पोजको तुलना भारतीयहरुसँग गरेका छन् । एकले भनेका छन् ‘यो पोजसँग केवल रेलवे ट्रयाकको कमी छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *