अहिलेसम्म पनि बलिरहेको छ अमरसिंह थापाले बालेको बत्ति (फाेटाे)
तस्वीर-विमलबहादुर विष्ट/रासस
डाेटी । अमरसिंह थापाले बालेको डोटीको पूर्वीचौकी गाउँपालिकास्थित काडामाण्डौमा रहेको अखण्ड दीप बत्ती अहिलेसम्म पनि निरन्तर बलिरहेको छ।
नेपाल एकीकरणको बेलामा थापाले बालेको उक्त दीप अहिलेसम्म पनि बलिरहेको हो। उक्त दीप बाल्नका लागि स्थानीयवासीले रकम सङ्कलन गर्ने गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment