प्रहरीद्वारा फरार अभियुक्त पक्राउ

डिसी नेपाल
२२ मंसिर २०७६ १८:०९

काठमाडौं । हाडनाता करणी मुद्दाका फरार अभियुक्तलाई धादिङ प्रहरीले पक्राउ गरेको छ ।

पक्रउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका ५ का अम्बर बहादुर राना मगर रहेको प्रहरीले जनाएको छ । २०५४ सालमा हाडनाता करणीको मुद्दा लागेर फरार रहेको अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत धादिङमा बुझाएको धादिङ प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *