पूर्वमन्त्री महासेठद्वारा सवारीसाधन फिर्ता

डिसी नेपाल
२४ मंसिर २०७६ १७:५९

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वमन्त्री रघुवीर महासेठले मन्त्रालयबाट पाएका सवारीसाधन फिर्ता गरेको जनाएको छ ।

पूर्वमन्त्री महासेठले सवारीसाधन फिर्ता नगरेको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । मन्त्रीले यस मन्त्रालयबाट लिएका सवारीसाधन समयमै फिर्ता गरेको पनि मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *