उर्वशी होइन यी हुन् क्रिकेटर हार्दिककी नयाँ गर्लफ्रेण्ड, हेर्नुहोस् १० बोल्ड फोटो

डिसी नेपाल
२९ मंसिर २०७६ ९:५७

मुम्बइ । पछिल्लो समय क्रिकेटर हार्दिक पंड्या र अभिनेत्री उर्वशी रौतेलाबीच प्रेम सम्बन्ध रहेको चर्चा चलेको थियो । हार्दिकसँग एउटा कुकुरको पप्पी देखिएको र पछि त्यही पप्पीसहितको फोटो उर्वशीले इन्स्टागममा पोस्ट गरेपछि हार्दिकले उर्वशीलाई त्यो पप्पी गिफ्ट दिएको चर्चा चल्यो । तर अहिले भने उनै हार्दिकको अर्की सुन्दरीसँग प्रेम रहेको चर्चा छ ।

अहिले भने हार्दिक सर्बियन मोडल तथा अभिनेत्री नताशा स्टेनकोविकसँग अफेयरमा रहेको खबर आएको छ । हार्दिक र नताशालाई हालै दुवईमा देखिएको र धेरै जसो दुवैलाई सँगै देख्न थालिएको मिडिया रिपोर्ट आउन थालेका छन् । हार्दिकले नताशालाई आफ्नो परिवारसँग समेत भेट गराएका छन् । नताशाले अहिलेसम्म फिल्ममा काम नगरेपनि भारतका टिभी शो नच बलिए, बिग बोस जस्ता रियालिटी शोमा काम गरेकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *