संसारी माया विचित्र !

डिसी नेपाल
३० मंसिर २०७६ ८:१७

काठमाडौं। रुसका ३४ वर्षीय इवान सैकिनले २१८ वजनको रेललाई तानेर विश्व रेकर्ड बनाएका छन्। विश्व रेकर्ड बनाउने क्रममा उनले रेल व्लादिभोस्तोक शहरमा तानेका हुन्। रुसमा ह्युमन माउन्टेन नामले चर्चित इवानले आफ्नो लक्ष्य भेट्टाउन एक वर्षदेखि तयारी गरिररहेको बताए।

इवान सैकिनले यो रेल विशेष उद्देश्यका लागि तानेका हुन्। उनको उद्देश्य थियो रेल तानेर आफ्नी श्रीमतीलाई प्रभावित पार्न चाहन्थे। अब उनको अर्को लक्ष्य १२ हजार टनको पानी जहाज तान्ने रहेको छ।

रुसी संचारमाध्यमका अनुसार यसअघि पनि विश्वमा रेलवे इन्जिन, जहाज र विमानको खिचेर रेकर्ड बनाइएको छ। तर यति धेरै वजन एकै पटक तानेर विश्व रेकर्ड बनाइएको या पहिलो पटक हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *