दिपायलमा लागेको कुहिरो

डिसी नेपाल
३ पुष २०७६ १२:०३

सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्ला तथा राजपुर बजार ढकमक्क ढाकिने गरी लागेको कुहिरो। जिल्ला सदरमुकाम सिलगढीमा घाम लागेको छ। कुहिरोसँगै यहाँ चिसो बढेको छ। तस्बिरः विमलबहादुर विष्ट/रासस

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *